४ कार्तिक २०८३, बुधबार

स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेको आठजना सवार कार दुर्घटना, आठैजना अचेत

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेको कार दुर्घटनामा परेको छ ।

लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नपा- ४ भिङ्रीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ

। कारमा तीनजना बालबालिकासहित आठजना सवार रहेका थिए । दुर्घटनामा परेका आठैजना अचेत रहेका  प्रहरीले जानकारी दिएको छ ।

थप जानकारी प्राप्त हुन बाँकी छ ।