
काठमाडौं, २९ जेठ । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।
बैठकमा प्रधानन्यायाधीसमा सिफारिस हरिकृष्ण कार्कीविरूद्व परेका उजुरीमाथि छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीसमा सिफारिस कायममुकायम प्रधानन्यायाधीससमेत रहेका कार्कीविरुद्ध जेठ १६ गतेबाट १० दिनको समय दिएर उजुरी आह्वान गरिएको थियो ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।















प्रतिक्रिया