
काठमाडौं, २८ जेठ । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेपाल र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि तत्काल वार्ता थाल्न सरकारलाई माग गरेको छ ।
गत जेठ २५ र २६ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न प्रस्ताव पारित गर्दै सीमा समस्या समाधानका लागि माग गरेको हो ।
यस्तै बैठकले द्वन्द्वकालिन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्ने प्रयास भइरहेको भन्दै यसप्रति आपत्ति प्रकट गरेको छ ।
पूर्णपाठ-















प्रतिक्रिया