५ कार्तिक २०८३, बिहिबार

तस्वीरमा हेर्नुहोस् काठमाडौं विश्वविद्यालयको २८औँ दीक्षान्त समारोह

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त दोस्रो चरणको समारोह सम्पन्न भएको छ ।

आइतबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दीक्षान्त समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने तथा स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताए ।