३ कार्तिक २०८३, मंगलबार

सुनचाँदीको मूल्य यथावत

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य यथावत रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको पनि मूल्य पनि यथावत रहेको छ । आज चाँदी  प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।