४ कार्तिक २०८३, बुधबार

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

भेरी नगरपालिकामा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेतको मृत्यु भएको हो ।