बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

दैनिक नेपाल २०८० जेठ २६ गते ९:३५

काठमाडौं, २६ जेठ । राष्ट्रिय सभा बैठक आज शुक्रबार बस्दैछ ।

बिहान ११ः३० बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

त्यसपछि बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले पेश गरेको बजे माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित