४ कार्तिक २०८३, बुधबार

काँग्रेस सचेतकमा सुशीला थिङ मनोनित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको सचेतकमा शुसिला थिङलाई मनोनित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक सांसद थिङलाई सचेतकमा मनोनयन गरेका हुन् ।

थिङलाई संसदीय दलको विधानको धारा १३ (२०) बमोजिम सचेतक पदमा मनोनयन गरिएको काँग्रेसले जानकारी दिएको छ ।