काठमाडौं, २५ जेठ । प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्दै छ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।
बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया