
काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेल्जियमको ब्रसेल्स जाने भएका छन् ।
विश्व महानगर सम्मेलनमा भाग लिन साह ब्रसेल्स जाने भएका हुन् ।
बालेन जेठको अन्तिम साता ब्रसेल्स जानेछन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मेयर साहको भ्रमण स्वीकृत गरेको हो ।
ब्रसेल्समा जेठ २९ देखि ३२ सम्म विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिट आयोजना हुँदैछन ।















प्रतिक्रिया