शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

टेकु अस्पतालमा कार्यरत नर्सका श्रीमान अस्पतालको क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला

दैनिक नेपाल २०८० जेठ २३ गते २१:४२

काठमाडौं, २३ जेठ । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल को क्वार्टरमा एक पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सोही अस्पतालमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान् दधीराम भण्डारी पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

५४ वर्षीय भण्डारी त्रिभुवन विश्वविद्यालयका कर्मचारी दिए । उनले श्रीमती कार्यरत अस्पतालको क्वार्टरमा किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन ।

उनको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित