
कास्की, २२ जेठ । नेकपा एमाले गण्डकी प्रदेशको प्रमुख सचेतकमा बागलुङका गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् ।
संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई आज सोमबार प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।
यसअघि नवलपुरका रोशनबहादुर गाहा थापा प्रमुख सचेतक थिए । उनी मन्त्री भएपछि उक्त पद खाली थियो । सो पदमा समानुपातिक सांसद नेपाली मनोनीत भएका हुन् ।












प्रतिक्रिया