४ कार्तिक २०८३, बुधबार

जहाजभित्र भिडिओ बनाएपछि बुद्ध एयरका पाइलट कारबाहीमा

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । जहाजभित्र भिडिओ बनाएपछि बुद्द एयरका एक पाइलट कारबाहीमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्मका लागि पाइलटलाई कारबाही गरेको हो ।

सुरक्षाको कारण जहाज भित्र फोटो तथा भिडियो खिच्न नपाउने नियम रहेको छ।