काठमाडौं, २२ जेठ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।
आइतबार प्रतिपक्षी दलको विरोधपछि अवरूद्व भएको बैठक आज सुरू भएको हो ।
आजको बैठकको सुरूमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद विषयमा जवाफ दिँदैछन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया