४ कार्तिक २०८३, बुधबार

राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरूद्व गरेपछि दोस्रो ३० मिनेटपछि अर्को बैठक बसेको थियो ।

दोश्रो बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको हो ।

अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।