४ कार्तिक २०८३, बुधबार

सन्दीप लामिछाने भोलि अफ्रिका जाने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । विश्वकप छनोटको अभ्यास खेल खेल्न सन्दीप लामिछाने अफ्रिका जाने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोलि अफ्रिका पठाउने तयारी गरेको छ ।

सन्दीप बाहेकको टीम यसअघि नै मङ्गलवार अफ्रिका गइसकेको छ । सन्दीपको मुद्दा अदालतमा विचाराधीर रहेका कारण उनी जान पाएका थिएनन् ।

तर, सन्दीपलाई पायक पर्नेगरी जिल्ला अदालत काठमाडौंले असार २९ गतेलाई पेशी तोकेपछि उनी पनि अफ्रिका जाने भएका हुन् ।