
काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको निर्धारित कार्यक्रम स्थगित गर्न स्थगत प्रस्ताव पेश गरेको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम बैठक स्थगन गर्न माग गर्दै राप्रपाले प्रस्ताव पेश गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा प्रतिनिधि सभामा छलफल गाराउन माग गर्दै निर्धारित कार्यक्रम स्थगित गर्न राप्रपाले माग गरेको हो ।
















प्रतिक्रिया