
काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत मध्यप्रदेशको इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्।
सूचना प्रविधिसँग सम्बन्धीत टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रचण्डले सुनाखरीको बिरूवासमेत रोपेका छन् ।
१७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदैछन् ।
















प्रतिक्रिया