१ कार्तिक २०८३, आइतबार

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु, ९ सय जना घाइते

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । भारतको ओडिशामा रेल दुर्घटना हुँदा हालसम्म २३३ जनाको मृत्यु भएको छ ।

ओडिशाको बालासोरमा शुक्रबार साँझ ७ बजे रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा ९ सय जना घाइते भएका छन् । दुर्घटनापछि उद्धार कार्य जारी छ । दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।