
काठमाडौं, १९ जेठ । शीतलनिवासमा निष्क्रिय बनेर थन्किएको नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान र काुननविपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशको दीर्घकालीन हित नहेरी दलहरूको सत्तास्वार्थका लागि हतार हतारमा विधेयक प्रमाणीकरण गरेको भन्दै चौतर्फी आलोचना पनि भइरहेको छ ।
यस्तै, विदेशबाट नेपाल आउन अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण चाहिने अनिवार्य प्रोटोकल हटाइएको छ । यसैगरी अबदेखि कोरोनाकै लागि मास्क पनि अनिवार्य हुने छैन ।
एमालेको २२औँ सचिवालय बैठक आज सम्पन्न भएको छ । बैठकले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्नाका साथै प्रदेश तथा जिल्लाहरूमा इञ्चार्ज पनि तोकेको छ ।
हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–















प्रतिक्रिया