
काठमाडौं, १८ जेठ, आईएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ।
रु १४ मा आइफोन १४’ नामक सो अफर २०८० जेठ १८ देखी २०८० असार ३० गतेसम्म डेढ महिना सम्म चल्ने छ।
सो अफरमा ग्राहकले आईएमई पे को रु १४ मा आइफोन १४ देखिएको ब्यानरमा गई गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन्।
आइफोन जित्ने ग्राहकको आईएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आईएमई पे मा फिर्ता हुने बताइएको छ ।













प्रतिक्रिया