२९ आश्विन २०८३, बिहिबार

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा मर्ज भई  हिममालय लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।