४ कार्तिक २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ ।

बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकमा नागरिकता प्रमाणीकरण लगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।