४ कार्तिक २०८३, बुधबार

नेपाल र भारतबीच द्विपक्षीय वार्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच द्विपक्षीय वार्ता भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्ड रभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्वको प्रतिनिधिमण्डलबीच नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो।

बैठकमा अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षाका क्षेत्रमा विस्तारित कनेक्टिभिटी लगायतका एजेन्डाबारे छलफल भएको हो ।

द्विपक्षीय वार्ताअघि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।