
काठमाडौं, १८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालतमा बयान जारी छ ।
पक्राउ परेका १७ जनामध्ये हालसम्म काठमाडौं जिल्ला अदालतमा १३ जनाको बयान सकिएको छ । आज तीनजनाको बयान भइरहेको छ ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीनजनाको बयान अहिले भइरहेको छ ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो ।















प्रतिक्रिया