४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण: आज चार जनाको बयान सकियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका चार जनाको बयान आज सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा गोविन्द चौधरी, टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान सकिएको हो ।

हालसम्म १२ जनाको बयान सकिएको छ । पक्राउ परेका अझै पाँचजनाको बयान लिन बाँकी छ ।

यो प्रकरणमा अझै १३ जना फरार रहेका छन् ।