
काठमाडौं, १७ जेठ । चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता सुरू गरेका छन् ।
नयाँ दिल्लीस्थित होटल मौर्यमा भेटवार्ता भएको हो ।
प्रचण्डले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु लगायतसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।















प्रतिक्रिया