४ कार्तिक २०८३, बुधबार

कोशी सरकारबाट जसपा बाहिरियो, स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनमा दिएकी छिन् ।

जनता समाजवादी पार्टीकी लिम्बूले आज राजीनामा बुझाएकी हुन् । जसपाले प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै उनलाई फिर्ता बोलाएको थियो ।

पछिल्लो समय नामाकरणको विषयलाई लिएर आन्दोलन चर्कदैँ जाँदा पनि सरकारले सम्बोधन गर्न नसकेको भन्दै जसपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।