४ कार्तिक २०८३, बुधबार

तस्वीरमा हेरौँ, प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा गरिएको स्वागत (तस्वीरहरू)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विमानस्थलमा स्वागत गरिएको छ ।

उनलाई स्वागत गर्न भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् ।

यस्तै, अन्य उच्च पदस्थ कर्मचारीहरू र भारतका लागि नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए ।

तस्वीरहरू-