२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो १ बजे भारत जाने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा जाँदैछन् ।

प्रचण्ड भोलि दिउँसो १ बजे भारत जाने तय भएको छ । नेपाल एयरलाइन्सबाट करिब ६० जनाको टोली भारत जान लागेको हो ।

चारदिनको भारत भ्रमणपछि प्रचण्ड नेपाल फर्कनेछन् ।