३ कार्तिक २०८३, मंगलबार

मंगलबार एकैदिन २४ सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपाली बजारमा मंगलबार एकैदिन सुनको मूल्य तोलामा २४ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख दश हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ ।

चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।