४ कार्तिक २०८३, बुधबार

वायु सेवा निगमको पुन:संरचना गरिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको योजनामा वायु सेवा निगमलाई पुर्नसंरचना गरिने बताएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वायु सेवा निगमलाई पुर्नसंरचना गरिने योजना लिएको जानकारी दिएका हुन् ।