४ कार्तिक २०८३, बुधबार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेपालमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधीय प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिइएको जानकारी दिए ।