
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ मा ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने आँकलन गरिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को प्रस्तुत गर्दै ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने आँकलन गरिएको बताए ।
वैदेशिक ऋण एक खर्ब ७० अर्ब परिचालन हुने अनुमान गरिएको छ।















प्रतिक्रिया