
तम्घास, १४ जेठ । गुल्मीको सदरमुकाम तम्घासस्थित शहिदचोक क्षेत्रमा अनाधिकृत संरचना हटाउँदै स्थानीय बासिन्दा । रेसुङ्गा नगरपालिकाले सडक फराकिलो बनाउनका लागि सडक मिचेर बनाइएका संचरना हटाउन थालेपछि स्थानीय आफैँले आफ्ना संरचना भत्काउन थालेका हुन् । तस्वीरः हुमाकान्त पोखरेल/रासस
















प्रतिक्रिया