४ कार्तिक २०८३, बुधबार

बागमती प्रदेशमा घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ कति लाग्छ ? (सूचीसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ ।

वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा पनि घटाइएको हो । आज शुक्रबारदेखि लागू हुनेगरी भाडा घटाइएको हो ।

कहाँ पुग्न कति भाडा लाग्छ ?