
लुम्बिनी, १२ जेठ । लुम्बिनीको प्रदेश सभाको दोस्रो अधिवेशनको बैठक आज शुक्रबारदेखि बस्ने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वानका लागि मंगलबार सिफारिस भएर आएको भन्दै आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बैठक राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश सभा भवनमा बस्नेछ ।











प्रतिक्रिया