४ कार्तिक २०८३, बुधबार

बिहीबार थप १० जनामा कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेपालमा बिहीबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५८० जनाको नुमना परीक्षण गरिएकामा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १५ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ मात्रै रहेको मन्त्रालयले जानकारी दिएको छ ।