२ कार्तिक २०८३, सोमबार

नेपाल दु:खी देश !

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेपाल दु:खी देशहरूको सूचीमा परेको छ ।

सन् २०२२ को हान्केको वार्षिक दु:ख सूचकांकको सर्वेक्षणले नेपाललाई दुखी देशहरूको ७३औँ स्थानमा राखेको छ ।

नेपालले ३७. १८ अंक पाएको छ । जिम्वाम्वे ४१४.७ अंक पाएर दुखी देशको पहिलो नम्बरमा रहेको छ । सर्वेक्षणले दु:खी देशमा पर्नुको कारण बेरोजगारी र मुद्रास्फिति देखाएको छ ।

यस्तै सर्वेक्षणले २०२२ मा ‘सबैभन्दा खुसी’ देशमा स्विट्जरल्याण्ड रहेको देखाएको छ ।

स्विट्जरल्याण्डपछि कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा खुसी देशमा परेका छन
।