
काठमाडौं, ११ जेठ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने भएको छ ।
आज रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा दिइएको छ । सोही कारण आज नेप्से पनि बन्द हुने भएको हो ।
यसअघि बुधबार नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएर १ हजार ९५९.१२ अंकमा कायम भएको थियो ।















प्रतिक्रिया