२ कार्तिक २०८३, सोमबार

लुम्बिनी प्रदेश सभाको बैठक भोलिदेखि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, ११ जेठ । लुम्बिनीको प्रदेश सभाको दोस्रो अधिवेशन बैठक भोलि शुक्रबारदेखि बस्ने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वानका लागि मंगलबार सिफारिस भएर आएको भन्दै शुक्रबार १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका बैठक राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश सभा भवनमा बस्नेछ ।