४ कार्तिक २०८३, बुधबार

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।

लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् ।

रिटको सुनुवाई जेठ १७ गतेका लागि तोकिएको छ ।