४ कार्तिक २०८३, बुधबार

मधेश सरकारबाट माओवादी बाहिरिने

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव एकलौटी रूपमा अगाडि बढेको भन्दै माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मुख्यमन्त्री यादवले कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउने तयारी गरेपछि माओवादी बाहिरिने भएको हो ।

काँग्रेस र एसलाई सरकारमा ल्याउने विषयमा मुख्यमन्त्री यादवले छलफलसमेत नगरेको माओवादीले बताएको छ ।