४ कार्तिक २०८३, बुधबार

नेपाल प्रहरीका पाँचजना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

एसपीहरू वसन्त रजौरे, नीवराज राई, चन्द्रदेव राई, रामप्रकाश शाह र अर्जुनप्रसाद तिमिल्सिनाको सरुवा गरिएको हो।