३ कार्तिक २०८३, मंगलबार

सोमबार सुनको मूल्य कति छ ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आइतबारकै मूल्यमा किनबेच भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन पनि आइतबारकै मूल्य एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।