३० कार्तिक २०८३, सोमबार

प्रतिनिधि सभा र राष्‍ट्रिय सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।