४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि लगियो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याएको छ ।

यही प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री एवम् काँग्रेस नेता बालकृष्ण खाँणलाई प्रहरीले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पुर्‍याएको हो ।

यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।