४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री पदका लागि जे पनि गर्न सक्नेसँग लोकतन्त्र संरक्षणको अपेक्षा गर्न सकिँदैन: अध्यक्ष ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदका लागि जे पनि गर्न सक्नेसँग लोकतन्त्र संरक्षणको अपेक्षा गर्न नसकिने बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्रीबाट लोकतन्त्रको संरक्षणको अपेक्षा गर्न नसकिने धारणा राखेका हुन् ।

ओलीले सरकारले सहिदहरूलाई सत्ता प्राप्ति गर्ने वस्तुका रूपमा मात्रै हेरेको टिप्पणी गरे ।