४ कार्तिक २०८३, बुधबार

सन्दीपको मुद्दाको सुनुवाई हुँदै, न्यायाधीश पराजुलीको इजलासमा पेशी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्वामा आज सुनुवाई हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीस फणिन्द्र पराजुलीको इजलासमा सुनुवाई हुन लागेको हो । चार नम्बरमा सन्दीपको मुद्दा परेको छ।

सन्दीपमाथि नाबालिका बलात्कार आरोप लागेको छ ।