३० कार्तिक २०८३, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ ।

बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।